Live on
Your Voice, Your Power
इलाम - पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत रहेको बताएका छन् । पेलोसीको ताइवान भ्रमण सकिएपछि खनालले विज्ञप्ती जारी गर्दै ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्। ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको भन्दै उनले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्।…