मुख्य समाचार « Khabarhub

‘अरू देशको तुलनामा हाम्रो शैक्षिक प्रणाली मिलेको छैन’

यस वर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हालै सार्वजनिक भएको छ। विद्यार्थीलाई अब कुन विषय पढ्ने र भविष्य कसरी उज्जवल बनाउने भन्ने अन्यौलता हुन्छ। एसइईको नतिजा सार्वजनिक भएपछि विद्यार्थीलाई भोलि गएर के गर्ने, कुन विषय पढ्दा राम्रो हुने कस्तो कलेज छान्ने कसरी पढ्दा राम्रो हुन्छ भन्ने बारेमा दुविधा हुनु स्वभाविक पनि हो। यिनै विषय वरिपरि…