मुख्य समाचार Archives | Page 241 of 320 | Khabarhub Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई 

काठमाडौँ- नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डलका नेतृत्व गर्दै उनी काठमाडौँ आइपुगेका हुन् । काठमाडौँ आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल बसाइका क्रममा लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री…