Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको विषयमा नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् । बिहीबार साँझा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्। अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका…