मुख्य समाचार « Khabarhub

लौरो ‘ब्याटल’को आनन्द लिँदै प्रमुख दल

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा नेपालका राजनीतिक दल जति दुःखी थिए, त्यति नै खुसी आम नागरिक थिए। किनकी दलको दादागिरी तोड्न र जनताको विकासको लालसा पुरा गर्न स्वतन्त्रले भूमिका खेल्छन् भन्ने नागरिकको अपेक्षा थियो। तर, बिडम्बना दुई आशा गरिएका पात्र धरानका मेयर हर्क साम्पाङ र बालेन शाह दुनियाँले देख्नेगरी सामाजिक सञ्जालमै जुध्न थालेका छन्।…