Live on
Your Voice, Your Power
धनगढी - बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत तीनै जना आमा, छोरा र छोरी भएकाे प्रहरीले जनाएकाे छ । रारु भन्ने ठाँउकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत्त भेटिएको वडा नम्बर-९ का वडाअध्यक्ष हरिश सिंहले…