मुख्य समाचार « Khabarhub

छानबिन समितिले बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गर्दै

काठमाडौँ - निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् । समितिले बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा…