Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ। थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि प्रतिवेदन सकेर भोलि बुझाउने तयारी रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। त्यसका लागि आज मध्याह्न साढे १२ बजे समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि पनि…