मुख्य समाचार « Khabarhub

न्यायपालिकाकै भ्रष्टाचार संरक्षणमा संसद् र सरकार

काठमाडौं - सर्वोच्चमा छँदा भ्रष्टाचारमा चुर्लुम्म डुबेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भ्रष्ट कामको नालीबेली विस्तारै खुल्न थालेको छ। आफ्नो कार्यकालमा प्राय लेनदेनमै मुद्दाको फैसला गर्दै आएका निलम्बित प्रधानन्यायाधीश राणाको पछिल्लो विवादले उनको चरित्र थप उदाङ्गो भएको छ। जसले उनी सर्वोच्चमा छँदा कतिसम्म भ्रष्ट थिए, भन्ने कुराको पोल खोलेको छ। अदालतको भवन निर्माण ठेक्कामा १…