Live on
Your Voice, Your Power
‘सन् १९९७ मा फर्कने हो भने त्यो सबै झुट जस्तो लाग्छ,’अहिले अक्सफोर्डमा रहेर काम गरिरहेका, हङकङमा जन्मिएका एकाउन्टेन्ट थोमस फङले भनेका छन् । यो त्यही वर्ष हो, जुन वर्षमा पूर्वब्रिटिस उपनिवेश हङकङ चीनलाई हस्तान्तरण गरिएको थियो । त्यो समयमा हङकङको स्वाधीनता यथावतै रहने सर्तमा चीनको विशेष प्रशासनिक क्षेत्र ( एसएआर)को रूपमा हस्तान्तरण गरिएको हो ।…