मुख्य समाचार « Khabarhub

नातिकाजीको संगीतमा गीत गाउनु मेरो सौभाग्य

‘म तिम्रो सहर छोडी टाढाटाढा जाँदै छु’ यो गीत सबैको मनमनमा छ। यो गीतमा कसको स्वर होला ? कतिपय मन परेका गीत सुनेर पनि धेरैलाई गायक थाहै नहुनसक्छ। यो गीतका चर्चित गायक हुन प्रदीपराज पाण्डे। अहिले जस्तो सामाजिक सञ्जालमा गीत राखेर चिर्चत हुने त्यो समय होइन। त्यो बेला रेडियो नेपालमा धेरै गीतहरू बज्थे। त्यही बेला…