मुख्य समाचार « Khabarhub

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार नीति र नेतृत्व दुवै नयाँ पारित गर्ने निर्णयतिर पुग्दै गर्दा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यसमिति बैठक डाक्न निर्देशन दिएका थिए । देउवाको निर्देशनअनुसार कांग्रेसको संस्थापन…