Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी सभा गर्ने निर्णय गरेको छ। पार्टीले फागुन १४ गते सुर्खेत, १५ गते पोखरा र १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने तय गरेको हो। सभामा शीर्ष नेताहरूको सहभागिता रहनेछ। सभामार्फत कांग्रेसले आफ्नो चुनावी एजेन्डा, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी…