मुख्य समाचार « Khabarhub

एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो

काठमाडौँ– नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ११ औँ महाधिवेशन अतिथिको निम्तो दिएका छन्। एमाले सचिव रघुरवी महासेठ र विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला मंगलबार देउवाको महाराजगञ्जस्थित निवासमै पुगेर महाधिवेशनमा आउन निम्तो दिएका हुन्। नेकपा एमालेले मंसिर २७ गतेदेखि ११ औँ महाधिवेशन काठमाडौँमा गर्दै छ। उद्घाटन सत्र भक्तपुरमा हुने छ भने…