मुख्य समाचार « Khabarhub

भारतीय चलचित्रमा साहरुखका तीन दशक

गत महिना भारतीय अभिनेता साहरुख खानले हिन्दी सिनेमा प्रवेशको ३० औं वर्षगाँठ मनाएका छन्। यी बलिउड अभिनेताका बारेमा लेखिएको पुस्तकमा सराहना भट्टाचार्यले साहरुखको चार्म र क्रेज कसरी उत्तिकै छ भन्ने विषय उल्लेख गरेकी छन्। उनको फिल्म उद्योगमा यसरी लामो समयको प्रभावका बारे बौद्धिक तहबाट नै बहस हुने गरेका छन्। यी बहसमा उनको लोकप्रियताको कारण यकिन…