मुख्य समाचार Archives | Page 254 of 322 | Khabarhub Khabarhub

खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार भएकाहरूको खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सबै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा उनीहरूले गरेको खर्चको विवरण पेस गर्न निर्देशन दिएको हो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका उम्मेदवारले हालसम्म खर्च विवरण बुझाए नबुझाएको यकिन गर्न आयोगले मातहतका सबै…