Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारी निकायका भवनहरूमा नै टावर जडान गरी नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आम नागरिकको घरमा राखिएका टावरहरू समेत हटाउन दबाब बढ्दै गएको अवस्थामा सरकारका विभिन्न निकायहरूबाट निर्माण गरिने भवनहरूमा नै बिटिएस टावरहरू जडान गर्न मिल्ने…