Live on
Your Voice, Your Power
सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारी र रुसले युक्रेनमा गरेको आक्रमणका कारण संसारको अर्थतन्त्रलाई प्रभावमा पारेको छ। त्यसो त जलवायु परिवर्तनको असर पनि अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा नै परेको छ। यी सबैको प्रभावले अहिले संसारमा समस्या देखिन थालेको छ। पछिल्ला केही समय त संसारका केही गरिब देशको अवस्था यसरी बिग्रिएको छ कि त्यहाँका धेरै…