Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीअनुसार विभिन्न विधेयक पेश हुनेछन् । हेर्नुहोस् कार्यसूची