Live on
Your Voice, Your Power
काठमाडौँ - स्थानीय तहको चुनावको परिणामले सत्ता गठबन्धनलाई चुनौति थपेको छ । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले चुनावमा धेरै पालिका जित्दा माओवादी र नेकपा समाजवादी भने कांग्रेससँग झस्केका छन् । माओवादी केन्द्र केही पालिकामा राम्रै पोजिसनमा भएपनि समाजवादीको हैसियत भने स्थानीय तहको चुनावले देखाइदिएको छ । नयाँ पार्टी र खासै बलियो संगठन बनाउन नसकेको नेकपा…