Live on
Your Voice, Your Power
विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले संविधान तोडमोड गरेको बताएका छन्। पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन विराटनगर आएका ओलीले विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनले संविधान कार्यान्वयन नगरेर भत्काउँन खोजेको आरोप लगाए। उनले आफ्नो संसद् विघटन गर्ने कदम ठिक रहेको दाबी गर्दै चुनाव नभएर अहिले देश अस्तव्यस्त बनेको बताए।…