मुख्य समाचार « Khabarhub

कसैले नदेखेको तर धेरैले सुनेको बीआरआईको अन्तर कथा

नेपालले चिनियाँ परियोजना रेशम मार्ग, आर्थिक बेल्ट र २१ औँ शताब्दीको समुद्रिक रेशम मार्गको संयुक्त अवधारणा बीआरआईमा हस्ताक्षर गरेको पाँच वर्षपछि गएको साता एउटा सानो दस्तावेज सार्वजनिक भयो। जसलाई बीआरआई कार्यान्वयनमा लैजाने महत्त्वपूर्ण समझदारी भनिएको छ। पाँच वर्षको बीचमा आधा दर्जन बढी समझदारीमा हस्ताक्षर भइसकेको भए पनि खबरहबले सार्वजनिक गरेको पाँच पृष्ठको द्विपक्षीय समझदारीमा नेपालका…