Live on
Your Voice, Your Power
मलाई साइकल चलाउन विद्यार्थीले सिकाएको हो । तराईमा दुई वर्ष शिक्षक भएर काम गरे । कोभिडको समयमा बाहिर भिडभाडमा नजाने निर्णय गरे । जसले गर्दा भिडभाडमा जाने बानी हट्न मद्दत भयो । त्यसपछि काठमाडौँ आएँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेँ । त्यो समयमा मोटरसाइकल किन्न सक्ने अवस्था थिएन । आर्थिक रुपमा हेर्दा पनि साइकल सस्तो…