मुख्य समाचार « Khabarhub

गठबन्धन बैठक : एसपीपीबारेमा सर्वदलीय छलफल गर्न प्रस्ताव 

काठमाडौँ- अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो । ‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका…