मुख्य समाचार « Khabarhub

सर्वधर्ममा हुन्छ शक्ति पूजा

आधाशक्तिको उपासना प्राचीन कालदेखि नै प्रचलित छ । भारत वर्षमा आर्य र द्रविड दुवै सभ्यतामा मातृपूजा र शक्तिपूजा प्रचलित छ । इरानी, मिश्री, ईका, माया, एजटेक, बौद्ध आदि सभ्यतामा शक्तिपूजा व्यापक रहेको पाइन्छ । देवीको रुपमा युनानमा दीतिमारे, तिब्बतमा ‘लीमे’, मेक्सिको त्लानोल्टे ओल, अष्ट्रिया वेनस अफ बलोण्ड्राफ, मिश्र ईशीष, जापान मिकसिमोजिन आदि रुपमा शक्तिपूजा गरेको…