मुख्य समाचार « Khabarhub

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि बढिरहेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा जोडिने भएका छन्। पार्टी एकताको तयारीसँगै दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको संयुक्त उपस्थितिमा पत्रकार सम्मेलन बिहीबार बिहीबार संयुक्त कार्यक्रम आयोजना गरिने भएको छ।