Live on
Your Voice, Your Power
काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने र त्यसबाट वैदेशिक अध्ययन, भ्रमण, रोजगारलगायतमा असर पर्ने भन्दै सचेत गराएको छ। आज गृहले विज्ञप्ति प्रकाशित गरी ‘कानुन विपरीत काम कारबाही गरे गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने’ स्पष्ट पारेको छ। साथै, ‘अपराध सम्बन्धी राष्ट्रिय अभिलेख…