मुख्य समाचार « Khabarhub

‘भारतसँग व्यापार घाटा कम गर्न पहल गर्नुपर्छ’

दीपकुमार उपाध्याय भारतका लागि पूर्वनेपाली राजदूत हुन्। लामो समय नेपाली कांग्रेसको राजनीति गरेका उपाध्यायले राजनीतिसँगै निकै चुनौतीपूर्ण समयमा कूटनीतिक अनुभव समाल्ने गरी भारतमा दुईपटक राजदूतको जिम्मेवारी पाएका थिए। भारतमा राजदूतका रुपमा रहँदा नेपालमा संविधान जारी भएपछिको बिग्रिएको सम्बन्ध लगायतका साक्षी रहेका उपाध्यायसँग प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, भ्रमणका बेला नेपाल तर्फबाट उठ्नुपर्ने विषय र एजेण्डा,…