Live on
Your Voice, Your Power
डेस्मन्ड चिनाजा माउकुन्डा, ३० वर्षीय नाइजेरियाका विद्यार्थी हुन्। युरोपमा अध्ययन गर्नका लागि ११ वर्षदेखि सञ्चित रकम खर्च गरेका उनले भर्खरै उक्त स्थान छाडेका छन्। उनले अध्ययन गर्न चाहेको अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनका लागि गरिबी बाधक बनेको थियो। सन् २०१६ मा उनका अभिभावकले छोराको रहर पुरा गर्नका लागि खेती किसानी गर्दै आएको जग्गाको टुक्रा नै बेच्ने निर्णय…