मुख्य समाचार « Khabarhub

काम सुरु भइसकेको आयोजनाका लागि फेरि सम्भाव्यता अध्ययन गर्ने घोषणा

धनगढी- २०७७ सालमै सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको भन्दै तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शुभारम्भ गरेको कञ्चनपुरको सुख्खा बन्दरगाह निर्माणका लागि फेरी सम्भाव्यता अध्ययन गर्ने सरकारले घोषणा गरेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्री रहेको भट्टले २०७७ कार्तिकमा कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह निर्माण कार्य शुभारम्भ भएको घोषणा गरेका थिए…