मुख्य समाचार « Khabarhub

उपेक्षामा गेटा मेडिकल कलेज, वारपारको लडाइँमा सुदूपश्चिमका जनता

अत्तरिया- सुदूरपश्चिममा पहिलो पटक ३५ वर्ष पहिले मेडिकल कलेज बनाउने काम अगाडि बढेको थियो। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै जग्गा किनेर काम अगाडि बढाएका थिए। त्यसपछि लामो समयसम्म गेटा मेडिकल कलेजको काम अगाडि बढेन। २०४४ सालमा मेडिकल कलेज बनाउने भन्दै जग्गा किनेका शंकाराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना…