मुख्य समाचार « Khabarhub

रुसमाथि प्रतिबन्धै प्रतिबन्ध : गम्भीर संकटमा जनता

‘चीनले अहिले पनि मलाई मेरो हजुरबा र हजुरआमालाई सम्झाइ रहन्छ,’ लिडीयाले भनिन्। संसारलाई चुनौती दिँदै एक्लो बाटोमा हिँड्दा त्यस देशका नागरिकले भोग्नु पर्ने पीडा कस्तो हुन्छ भन्ने लिडीयाले राम्रोसँग बुझेकी छिन्। चिनियाँ सत्ता जसरी संसारलाई वेवास्ता गर्दै एक्लै हिँड्ने प्रयासमा छ, या दमनकारी शासन प्रणाली अपनाएका कारण उसका नागरिकले कुनै दिन आफ्नो रसियन पुस्ताले भोगेको…