मुख्य समाचार « Khabarhub

‘राष्ट्रिय पुँजीको विकास माओवादीको प्रमुख एजेन्डा’

स्थानीय तहको निर्वाचन मिति तोकिएपछि प्रमुख दल चुनावी दौडमा छन्। नेताहरु जिल्लाजिल्लामा पुगेर आफ्नो पक्षमा मतदाता पार्ने तयारीमा छन्। जिल्लाजिल्लामा आयोजित कार्यक्रममा उपस्थित भएर एक अर्कालाई गालीगलौज गर्न शीर्ष नेता व्यस्त देखिन्छन्। चुनावी माहोल बनाउने दौडमा रहेका नेता देश विकासको एजेन्डामा भन्दा अहिलेसम्मका उपलब्धिको ब्याज खाने र विपक्षीलाई गाली गर्ने होडमा देखिन्छन्। चुनावी रणनीति र…