Live on
Your Voice, Your Power
काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो। आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संसदबाटै एमसीसीको निकास निस्कियोस् भन्ने चाहेका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले टेबल गर्न नदिए देउवाले…