मुख्य समाचार « Khabarhub

विश्व इतिहासमा आज ५८३ को मृत्यु भएको त्यो हवाई दुर्घटना

आज २७ मार्च। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो। फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो। सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। बर्लुस्कोनी इटालीको सत्तामा…