मुख्य समाचार « Khabarhub

१४ वर्ष अगाडिको निर्णयले विद्यालयको जग्गा ‘गायब’ !

फागुन २, अत्तरिया- कैलालीको गोदावरीमा राजधानी घोषणा भएसँगै अहिले खानीडाँडा, बुढीतोला क्षेत्रमा जग्गाको कारोबार बढेको छ। पछिल्लो समय यी क्षेत्र गर्मी छल्नेका गन्यव्य बन्नथालेपछि यस क्षेत्रमा जग्गाको कारोबार बढेको हो। यस क्षेत्रमा होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्। जसले अहिले जग्गाको मूल्य आकासिएसँगै सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेका छन्। सार्वजनिक जग्गा अतिक्रमण भइरहेका बेला बुढीतोलामै…