मुख्य समाचार « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ भ्रमणका बाछिटा

शुक्रबार तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन्। दक्षिण एसियाली देश पाकिस्तान, अफगानिस्तान, भारत र नेपाल भ्रमणबाट उनले चीनलाई के कति अपेक्षित परिणाम दिलाउन सफल भए यसको लेखा जोखा आगामी दिनमा भइरहने छन्। कतै औपचारिक त कतै सरप्राइज नामकरण गरिएको यो भ्रमणबाट चिनियाँ कूटनीतिको दूरगामी असरबारे पनि…