Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद चल्न नसकिरहेका बेला सभामुखलाई एमसीसी टेबल गर्न लगाउन नहुने बताएका छन् । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले विद्येयक संसदमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक भए पनि अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको प्रचण्डको सचिवालयले जनाएको छ। तर प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्ने…