मुख्य समाचार Archives | Page 317 of 323 | Khabarhub Khabarhub

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।