Live on
Your Voice, Your Power
भारतसँग गरिएको महाकाली सन्धिलाई नेपाली कांग्रेसले हरेक चुनावी घोषणापत्रमा मुख्य उपलब्धिका रुपमा उल्लेख गर्ने गरेको छ। २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए। दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाई बहुमतका आधारमा पारित गर्यो। २०५४…