मुख्य समाचार « Khabarhub

अमेरिकी मन्त्रीले धम्की दिएको विषयमा जानकारी चाहियोः रावल

काठमाडौँ– प्रमुख पार्टीका शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको खबरका विषयमा नेकपा एमालेका नेता भीम रावलले जानकारी दिन माग गरेका छन् । बिहीबार अमेरिकाकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरूलाई फोन गरी पास गर्न दबाब दिएको समाचार प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरू आएकाले…