Live on
Your Voice, Your Power
पर्वतको एउटा गाउँमा जन्मिएका व्यक्ति अहिले विश्वले चिन्ने डाक्टर बनेका छन्। सहप्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई विश्वका शक्ति राष्ट्रमा बस्ने मोह त्यागेर स्वदेश फर्किएका हुन्। रुस, अमेरिका तथा युकेको मोह त्यागेर उनी नेपाली माटोमा काम गर्छु भन्दै स्वदेश फर्किएका हुन्। २०३४ सालको कार्तिकमा पर्वतको मोदी गाउँपालिकामा जन्मिएका भट्टराईले विद्यालय तहको शिक्षा पर्वतको म्यादीबाट लिए।…