Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ । एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् । ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय…