मुख्य समाचार « Khabarhub

प्रधानन्यायाधीश प्रकरण : रोकिएन बारको आन्दोलन

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतबार भौतिक उपस्थितीमै पुनः आन्दोलन गर्ने भएको हो  । ‘फागुन १ गते देखी बिहान ११ बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित…