मुख्य समाचार « Khabarhub

जनमत पार्टीको मागका विषयमा मन्त्रिपरिषदमा छलफल हुने

काठमाडौँ– जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । शुक्रबार भएको भेटमा जनमतका नेताहरूले ११ बुँदे माग सम्बोधनका लागि गृहमन्त्री खाँणसँग आग्रह गरेका हुन् । छलफलमा गृहमन्त्री खाँणले मागहरू सकारात्मक रहेको प्रतिक्रिया दिएको जनमतका महासचिव चन्दन सिंहले खबरहबलाई बताए । गृहमन्त्री खाँणले ११ बुँदे मागको विषयमा मन्त्रिपरिषद् बैठकमा समेत छलफल गर्ने आश्वासन दिएको…