मुख्य समाचार « Khabarhub

‘तत्काल सत्ता गठबन्धन भत्किने सम्भावना छैन’

सरकारमा रहेका दल एउटा मोर्चा बनाएर सरकारमा रहँदै गर्दा सरकारमै रहेका केही दलहरूले समाजवादी मोर्चा गठन गरेका छन्। समाजवादी मोर्चा गठन भएपछि नेपाली कांग्रेसको एउटा धार शसंकित भयो। समाजवादी मोर्चा के लागि भन्दा सत्ता भित्र नेकपा (माओवादी केन्द्र)ले बलियो बार्गेनिङ गर्न वा सौदाबाजी गर्न मोर्चा गठन गरेको बुझाइ कांग्रेस एक धारको छ। मोर्चा घोषणा भएको…