मुख्य समाचार « Khabarhub

तन्नेरी पुस्तामा आँखाको नानीदेखि गोप्य अंगसम्म ट्याटु क्रेज

तपाईं हामीले कलाकार, खेलाडी वा सेलिब्रेटीले शरीरका विभिन्न अङ्गमा कलात्मक चित्र, शब्द वा आकृति बनाएको देखेका छौँ। तपाईं हामीमध्ये कतिपयले आफैँले पनि आफ्ना आमाबाबु, देवीदेवता, मनपर्ने वस्तु वा व्यक्तिको नाम, आकृति अथवा कुनै कलात्मक चित्र बनाएको हुनुपर्छ। यसैलाई ‘ट्याटु’ भनिन्छ। आजकल त ट्याटु खोप्ने एक किसिमको फेसन वा सोख नै बनेको छ। खासगरी तन्नेरी पुस्तामा…