Live on
Your Voice, Your Power
नेपाली गीत संगीतको संरक्षणमा नेपालका गायक गायिकाको जति योगदान छ त्यति नै भारतको पश्चिम बङ्गालको दार्जिलिङको सांगीतिक योगदानको पनि महत्त्वपूर्ण भूमिका छ। दार्जिलिङको अघिल्लो पक्तिका संगीतकारमा नवीन बर्देवा, गोपाल श्रेष्ठको संयुक्तिमा उर्मिला कुमारी श्रेष्ठको ‘सन्ध्या तिम्रो रिमझिमतामा’ चर्चाको पहिलो शृङ्खलामा आउँछ भने त्यसपछि शेखरमणि दीक्षित र कविलाल सुब्बाको नाम आउँछ। जब अम्बर गुरुङले नेतृत्व लिएको…