Live on
Your Voice, Your Power
संसद् भनेको जनताका समस्या राष्ट्रका मुद्दामाथि गहन गम्भीर छलफल गरेर नीति निर्माण गर्ने कानुन र विधान बनाउने ठाउँ हो। संसद् आम जनताको प्रतिनिधिस्थल हो। त्यहाँका जनप्रतिनिधिले राष्ट्र र जनताका आफ्ना कुरा मर्यादापूर्वक राख्ने अन्तर्राष्ट्रिय संसदीय अभ्यास हो। तर नेपालमा भने संसद्ले खेल्नुपर्ने जस्तो भूमिका खेल्न नसकेको वा राजनीतिक दलले आफ्ना कुरा मात्र उठाएको र जनताका…