मुख्य समाचार « Khabarhub

मौद्रिक नीतिले मात्र अर्थतन्त्र चलायमान हुँदैन

अर्थतन्त्रलाई चलायमान बनाउनको लागि मौद्रिक नीतिले मात्र सम्भव होला जस्तो मलाई लाग्दैन। यसको आशलाग्दो पक्ष भनेको अहिले नेपालको अर्थतन्त्रमा मौद्रिक नीतिको चासो बढ्दै गइरहेको छ। वित्त नीतिको कम्प्लिमेन्ट्रीको रूपमा मौद्रिक नीति आउनुपर्छ। अहिलेको मौद्रिक नीतिले त्यो जमर्को गर्ने प्रयास गरेको छ। अहिले ६ प्रतिशतको ग्रोथ रेटको कुरामा हाम्रो नेपालको ३० वर्षको डेटालाई केलाएर हेर्दा ग्रोथ…